शीतल निवासबाट बालुवाटार फर्किए ओली
२०७७ असार १८ गते

फाइल फोटो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाटका लागि शीतल निवास पुगेका प्रधानमन्त्री ओली छलफलपछि बालुवाटार फर्किएका हुन् ।
उनी स्थायी कमिटी बैठक र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । अबकाे केही बेरमा मन्त्रीपरिषद् बैठक बस्ने छ । पछिल्लो समय नेकपाको स्थायी समिति बैठकमा प्रम ओलीको राजीनामा मागिएको छ ।
आफू पक्षका नेताहरुले समेत साथ छोडेपछि उनी छलफलका लागि जुटेका छन् ।
२०७७ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित








