यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २५ निर्णय
२०७६ असार २७ गते

असार २६, काठमाडौं । सरकारले प्रहरीको गोली लागी ज्यान गुमाएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाएका सिंहको परिवारलाई १० लाख राहत दिने निर्णय भएको जानकारी दिएका हुन् ।
null
२०७६ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








