फोक्सोकाे समस्याबाट पीडित कलाकार भिमबहादुर थापाको ९३ वर्षकाे उमेरमा निधन
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ३० । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो ।
९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे । उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उहाँ अझ चर्चित बन्नुभएको थियो । उहाँ पहिले नेपाली सेनामा पनि कार्यरत हुनुहुन्थ्यो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया








