सिंहदरबारभित्रै ट्राफिक जाम
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ ११ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटिन थालेका छन् ।
ट्राफिक प्रहरी अन्यत्रका खुला सडकमाझैं सिट्ठी फुक्दै गरेका भेटिन्छन् ।
सवारी चाप हुने मन्त्रालय र आसपासका अन्य निकायको सवारी व्यवस्थापनका नियमित रुपमा ट्राफिक खट्न थालेका हुन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








