प्रतिनिधिसभाको दोश्रो चरणको बैठक सुरु (लाइभ)

माघ ६, काठमाडौं । प्रतिनिधिसभाको दोश्रो चरणको बैठक सुरु भएको छ । सभाको अध्यक्षता संसको जेष्ठ नागरिकको हैसियतले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्त ठाकुरले गरेका छन् ।   

यसअघि आजै बसेको पहिलो चरणको संसद बैठकबाट शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =