अण्डाको मूल्य घट्यो
चितवन । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग लिएको...
काँग्रेस प्रदेश सभापतिहरुको आग्रहः विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा जुटौँ
नेपाली काँग्रेसका प्रदेश सभापतिहरुले फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका सिंगो पंक्तिलाई...
एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका श्री राम कृष्ण खतिवडा एन...
रुग्ण ठेक्का तोड्दा अर्थतन्त्रमा असर पर्नसक्छः सचिव शर्मा
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा सचिव शर्माले रुग्ण ठेक्का रद्ध...
सरकारको काम ठेक्का रद्ध गर्ने होइन, निर्वाचन गराउने होः अध्यक्ष सिंह
विगत १५ वर्षदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूको वास्तविक कारण नखोजी एकतर्फी रूपमा ठेक्का अन्त्य...
ट्रकको ठक्करबाट महिलाको मृत्यु
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक...
मंगलवार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने काँग्रेसको निर्णय
सोमवार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्वाचनको लागि उम्मेदवार...
नारायणीबाट बस्ती जोगाउन नगरप्रमुख दाहालको अग्रसरता
चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज नारायणी नदी किनारस्थित तटबन्धको अनुगमन तथा...
भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको कडा निन्दा
शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुएलामा भएको ‘सैन्य आक्रमण’ लाई...
बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु
सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७...
युक्रेनले पुटिनको आवासमा ड्रोन आक्रमण गरेको प्रमाण छैनः ट्रम्प
ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुन सक्छ, तर सो आवास नै...
हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ
ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालयले शृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी...
आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
रुपन्देही । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व...
जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु
मुगु । जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ...
नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद...
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को देशव्यापी पर्चा वितरण कार्यक्रम सुरु
सोमवार पार्टीले काठमाडौंको भोटाहिटीबाट देशभर पर्चा वितरण कार्यक्रम शुभारम्भ गरेको हो ।
प्रदेश सरकार खेलकुद विकासमा लागिपरेको छ : मुख्यमन्त्री पाण्डे
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै यसको...
गगन–विश्वका गतिविधि नेविसंघको झगडाजस्तै भए, विशेष महाधिवेशन आवश्यक छैनः राठौर
काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको...
मुक्तिनाथ विकास बैंकको २० औं वार्षिकोत्सवः ७५५ युनिट रक्तदान, थुप्रै सामाजिक कार्य सम्पन्न
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव पूरा गरी २० औं वर्षमा प्रवेश...
नेप्से परिसूचक २८ अङ्ककले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार...

