सरोकारवालाहरु भन्छन्ः ‘ऐन नहुँदा पुस्तकालय सञ्चालनमा समस्या छ’

राष्ट्रिय पुस्तकालय ऐन छिट्टै निर्माण गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा सरोकारवाहरुले जोड दिएका छन् ।

ललितपुरको ठैबमा माटो ब्राण्डको नयाँ स्टोर

अग्र्यानिक फलफूल र तरकारी पाइने माटो ब्राण्डले सोमवारदेखि ललितपुरको ठैबमा नयाँ स्टोर सञ्चालनमा ल्याएको...

गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु

गोरखा । नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले...

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेट

विशेष गरी आगामी फागुनमा हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सहयोगको अपेक्षा रहेको उल्लेख...

अन्तरिम सरकारले पनि पुरानै पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्‍योः सर्वेन्द्र खनाल

काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै...

गत भदौको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीको घातक बल प्रयोगबारे SAHR ले उठायो गम्भीर प्रश्न

काठमाडौँ । दक्षिण एसियाली मानवअधिकार सञ्जाल “साउथ एसियन्स फर ह्युमन राइट्स“ (SAHR) ले सेप्टेम्बर...

विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

धादिङस्थित सिद्धलेक गाउँपालिकाका दुर्गम क्षेत्रका विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ...

जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको...

केपी ओलीमाथिको यात्रा प्रतिबन्ध र स्थानहद फुकुवा

भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ओलीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको...

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

नवलपरासी । अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा मर्न थालेका छन् । पाल्हीनन्दन...

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो ।

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : ओमप्रकाश अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न...

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दै एमाले

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौं : सिटौला

आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नसके राम्रो परिणाम ल्याउन सकिने बताए ।

पोखरा स्ट्रिट फेस्टिभलमा गोर्खा ब्रुअरीको स्वच्छ वातावरण अभियान

गोर्खा ब्रुअरी र काल्र्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको...

ओलीले बोलाए एमाले सचिवालय बैठक

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

व्यवस्थित पदमार्ग निर्माण सुरु

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिँड्नुपर्ने बाध्यता हटाउन...

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस...

देशभरका भन्सार नाकामा लागू भएको अनलाइन मूल्यांकन डाटाबेस प्रणालीले कसरी काम गर्छ ?

यो प्रणाली कार्यान्वयनमा आएपछि कसरी काम हुन्छ ? भन्नेमा केही दुविधा पनि देखिएको छ...

1 2 785 786 787 801 802