जापान र स्विडेन नकआउट चरणमा
२०८३ असार १२ गते

काठमाडौँ । विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् ।
खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् ।
जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो ।
२०८३ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित










