अर्थमन्त्री समक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग
अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ । कटुवालकाअनुसार...
अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन्: प्रधानसेनापति सिग्देल
प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श भएको बताएका छन् ।
कोइलाको अभाव भएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको...
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार...
मुस्ताङको स्याउ बगैँचामा फूलहरुले सेताम्मे
मुस्ताङ । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरू फूलेर सेताम्मे...
सामान्य बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला...
एलआरआर मोटर्सको ‘जिली ईएक्स–५ ’ कार्निभल: एक्सचेन्जदेखि विशेष अफरसम्म
काठमाडौँ। जिली ईएक्स–५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनका आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर...
सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने
उद्धार गरिएका व्यक्तिहरुलाई सुरुमा स्क्रिनिङ सेन्टरमा राखिने र उनीहरुको अवस्था हेरी पारिवारिक पुनर्मिलन गराउने,...
एमाले नेता सुरेन्द्र पाण्डेको प्रश्न : वाम एकता के–का लागि ?
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विचार र सिद्धान्तविहीन ‘वाम एकता’ को प्रयासप्रति...
यस्ता छन् रास्वपा केन्द्रीय संगठन विभागको बैठकको ६ निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।...
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने
छलफल दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
दाइजो लेनदेन भएको विवाहमा सहभागी हुनु पनि दण्डनीय हो : उपसभामुख
काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाहमा उपस्थित हुनु पनि दण्डनीय रहेको...
सन् २०२६ को पहिलो दुई महिनामा रूसको जीडीपी १.८ प्रतिशतले घट्योः पुटिन
एजेन्सी । सन् २०२६ को पहिलो दुई महिनामा रूसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.८...
इरानी जहाजले पार गर्न सकेन हर्मुज जलडमरूमध्य
एजेन्सी । अमेरिकी नौसेनाको गाइडेड–मिसाइल डिस्ट्रोयरले हर्मुज जलडमरूमध्यमा इरानी झण्डा भएको एउटा कार्गो जहाजलाई...
अमेरिका–इरान युद्धविराम थपिएको भन्ने खबर सत्य होइनः ह्वाइट हाउस
एजेन्सी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधवार अमेरिका र इरानबीचको वर्तमान युद्धविराम...
रसुवामा वैशाख १३ गतेदेखि चौँरी महोत्सव हुँदै
रसुवा । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड...
जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै सिरहाका किसान
सिरहा । बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म...
जीपमा ‘हुट’ हटाउँदै ट्राफिक प्रहरी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जीपहरूको छत (हुट)...
बाँकेमा व्यावसायिक बसन्ते मकैखेती
बाँके । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका...
यातायात कार्यालयद्वारा ९ महिनामा २३ करोडबढी राजस्व सङ्कलन
नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३...

