मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक दिउँसो पौने ३ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको हो ।

बैठक प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको यो बैठक नियमित हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =