आधुनिक जीवनशैलीसँग मेल खाने गोदरेज एयर कुलर नेपाली बजारमा लोकप्रिय

काठमाडौँ । गर्मीयाम बढ्दै जाँदा नेपाली उपभोक्तामाझ आरामदायी र स्वस्थ घरायसी वातावरणप्रतिको आकर्षण बढ्न थालेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै Godrej ले आफ्ना विभिन्न एयर कुलरमार्फत आधुनिक cooling solution नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार Snowchill, ChillPro, Coolblast Plus, Coolblast तथा Edge Minicool लगायतका मोडलहरू अहिले नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् । सानो कोठादेखि ठूलो पारिवारिक स्थानसम्म सहज रूपमा प्रयोग गर्न मिल्ने यी एयर कुलर आकर्षक डिजाइन, सहज प्रयोग र प्रभावकारी cooling अनुभवका कारण बजारमा छुट्टै पहिचान बनाउन सफल भएको बताइएको छ ।

Godrej एयर कुलरमा शक्तिशाली cooling क्षमता, उच्च airflow system, honeycomb pad, thermal overload protection तथा ice drip technology , जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । केही मोडलमा anti-bacterial tank तथा anti-bacterial cooling pad समेत प्रयोग गरिएको छ, जसले स्वच्छ हावा प्रवाहमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । साथै humidity control, 4-way swing तथा dry run protection जस्ता सुविधाले प्रयोगकर्तालाई थप सहज अनुभव दिने कम्पनीको दाबी छ ।

आधुनिक घरको सजावटसँग मेल खाने compact design, आकर्षक रंग संयोजन र premium finishing ले Godrej एयर कुलरलाई केवल cooling product मात्र नभई lifestyle appliance को रूपमा स्थापित गरिरहेको कम्पनीले जनाएको छ । living room, bedroom वा family space मा सहज रूपमा राख्न मिल्ने डिजाइनका कारण युवा पुस्तामाझ यस्ता उत्पादनको आकर्षण बढ्दै गएको बजारले देखाएको छ ।

नेपालमा CG Electronics ले Godrej का home appliances उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको छ । एयर कुलरसहित refrigerator, chest freezer, washing machine, microwave oven तथा AC लगायतका उत्पादनहरू पनि नेपाली बजारमा उपलब्ध छन् । आधुनिक प्रविधि, उपयोगी सुविधा र आकर्षक डिजाइनमार्फत नेपाली घरपरिवारलाई सहज र आरामदायी अनुभव प्रदान गर्ने प्रयासलाई निरन्तरता दिइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =