त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भरमा समस्या, सेवाग्राही तनावमा
२०८२ चैत १४ गते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या आएसँगै यात्रुहरू समस्यामा परेका छन् ।
शनिवार दिउँसोदेखि सर्भरमा समस्या देखिँदा यात्रुहरू समस्यामा परेका हुन् ।
विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ । यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ ।
२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








