५ प्रदेश र ४७ जिल्ला सभापति उभिए विशेष महाधिवेशनको विपक्षमा (सूचीसहित)
२०८२ पुस २६ गते

काठमाडौँ । नेपाली काँग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो जानकारी दिएका हुन् ।
गण्डकी र लुम्बिनीका भने प्रदेश उपसभापतिले हस्ताक्षर गरेका छन् ।
महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशनको विपक्षमा उभिँदै उनीहरूले वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
बाँकी ३० जिल्ला सभापति भने विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।


२०८२ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित









