सानेपामा काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बसेको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा संयोजक गगनकुमार थापासहितिको बैठक बसेको हो ।

पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय भएसँगै महामन्त्री गगनकुमार थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठक बोलाएका हुन् ।

समितिमा केन्द्रिय सदस्यहरू चौधरी, सीता गुरुङ र प्रकाश रसाइली सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =