गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजि आवासको निरीक्षण (भिडिओ)

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार निरीक्षण गरेका छन् ।

क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमवार बोहोराटार पुगेका थिए भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो ।

यसैगरी गृहमन्त्री अर्यालले सोमवार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् ।

प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eleven =