हटाइए काठमाडौंका सिडिओ छवि रिजाल
२०८२ असोज ८ गते

गृह मन्त्रालयले काठमाडौँका प्रमुख जिल्ला अधिकारीमा छवि रिजाललाई हटाएको छ ।
उनको स्थानमा ईश्वरराज पौडेल आएका छन् ।
जेनजी आन्दोलनपछि सिडिओ रिजाल कार्यालय गएका थिएनन् । उनी कार्यालय नआएपछि उनलाई जिम्मेवारी हटाइएको हो ।
रिजालमाथि जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोप लागेको थियो ।
२०८२ असोज ८ गते
प्रतिक्रिया
सम्बन्धित








