माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक शुरु भएको छ ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीति विषयहरुमा छलफल हुनेछ ।

साथै जेन जी पुस्ताको आन्दोलनपछिको परिस्थिति, आगामी निर्वाचन सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

साथै चाडवाड, राष्ट्रिय सभाको निर्वाचनका सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =