नख्खु कारागार फर्किए रास्वपा सभापति रवि लामिछाने
२०८२ भदौ २८ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार फर्किएका छन् ।
शनिवार सभापति लामिछाने नख्खु कारागार फर्किएको र आवश्यक सुरक्षाको व्यवस्था मिलाइँदै गरिएको रास्वपा कार्यवाहक प्रवक्तामा प्रतिभा रावलले मकालुखबरलाई जानकारी दिइन् ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा लामिछाने सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।
२०८२ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








