कलंकीको जेनजी आन्दोलनमा प्रहरीले चलायो गोली

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको छ ।

प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो ।

कलंकीमा मात्रै नभई राजधानीका विभिन्न स्थानसहित देशभर प्रदर्शन चर्किएको छ ।

प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा सडक अवरुद्ध गर्दै आगजनी र सरकारी तथा निजी सम्पत्तिमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =