काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ ।

सोमवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।

बैठकमा सरकार र बजेटबारे समीक्षा हुनेछ । सय दिने अभियानको कार्यपत्र पेश हुनेछ । भ्रातृसंस्थाको तदर्थ समितिको एजेण्डाबारे पनि छलफल हुनेछ ।

क्रियाशिल सदस्यहरुको नविकरणबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =