संसद बैठकबाट बाहिरिए रास्वपाका सांसद (भिडिओ)
२०८२ असार ८ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु संसद् बैठकबाट बाहिरिएका छन् ।
आईतवार बसेको प्रतिनिधि सभा बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध गरेपछि उनीहरु बाहिरिएका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
उनीहरु गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा उत्रिएका छन् ।
२०८२ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








