राप्रपा र रास्वपाद्वारा आज पनि संसद् बैठक अवरोध

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा बैठक अवरोध जारी छ ।

शनिवार पनि उनीहरूले प्रतिनिधि सभाको बैठक अवरोध गरेका हुन् ।

रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै दुई पार्टीले बैठकमा विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =