अन्तर्राष्ट्रिय श्रमिक दिवस (तस्बिरहरू)

२०८२ वैशाख १८ गते

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौँमा र्याली निकालिएको छ ।
आज बिहीबार नेकपा एमालेनिकट जिफन्टले उक्त र्याली निकालेको हो ।
प्रदर्शनकारीहरू भद्रकाली, रत्नपार्क हुँदै भृकुटीमण्डपस्थित बगैँचामा आएर सभामा परिणत हुने कार्यक्रम रहेको छ ।
जिफन्टका अनुसार सभालाई दिउँसो १ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित