मुस्ताङमा आंशिक हिमपात

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–५ देखि उपल्लो मुस्ताङसम्म आंशिक हिमपात भएको छ ।

शनिवार दिउँसो करिब ३ बजेदेखि हिमपात सुरु भएको हो ।

हिमपात भएपछि मुस्ताङका कृषक खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =