एमाले सचिवालय बैठक शुरु
२०८१ फागुन १८ गते

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतवार दिउँसोबाट बैठक शुरु भएको हो ।
बैठकमा सरकारले ल्याएको अध्यादेश, पछिल्ला राजनीतिक, समसायिक विषयहरुमा छलफल हुने बताइएको छ । साथै पार्टीका गतिविधिहरुका बारेमा पनि छलफल हुनेछ ।
२०८१ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








