घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत
२०८१ फागुन १६ गते

काठमाडौं । नेपाल आयल सिनगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिवारदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत राखिएको छ । एलपि ग्यासको मूल्य समेत यथावत राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

२०८१ फागुन १६ गते
प्रतिक्रिया








