सुनको मूल्य आठ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन तोलामा  आठ सय र चाँदी ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र चाँदीको मूल्य चार हजार ३६० प्रतितोला कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 7 =