अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ गतेदेखि ४ गतेसम्म
२०८१ माघ २१ गते

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।
०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन हो ।
सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।
२०८१ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








