भीम रावलको पार्टी निर्माण प्रक्रिया सुरु,प्रस्तावित नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’

काठमाडौं । नेकपा एमालेबाट निकालिएका डा.भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् । राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको झण्डा उठाऔँ,मनपरीतन्त्र, कुशासन, भ्रष्टाचार र विकृतिका विरूद्ध जुटौं भन्दै उनले पार्टी गठन प्रक्रिया सुरु गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

रावलले मातृभूमि जागरण अभियानबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =