उपनिर्वाचन अपडेट : १२ बजेसम्म खस्यो ३८ प्रतिशत मत

काठमाडौँ । देशका ४१ स्थानीय तहमा भइरहेको चुनावमा ३८ प्रतिशत मत खसेको छ ।

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा मतदाताको उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

मतदान बेलुकी ५ बजेसम्म जारी रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =