चार घण्टाको अलमलपछि स्थगित भयो प्रतिनिधि सभा बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

माओवादीले संसद चल्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले भोलीसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दुई पटक सार्दा पनि माओवादीले अडान नछाडेपछि अन्ततः बैठक नै स्थगित गरिएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सारेर दुई बजे हुँदै ३ः१५ बजेलाई तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *