उपसभामुखबारे निर्णय गर्न प्रचण्डले सिंहदरबार बोलाए सांसद
२०८१ भदौ २८ गते

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बोलाएको छ ।
बैठक आज शुक्रवार दिउँसो २ बजे बस्ने छ । बैठकमा संसद्को बर्खे अधिवेशनको समीक्षा, उपसभामुख इन्दिरा राना मगर प्रकरणलगायत भूमिकाको विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
‘सांसदभित्र भइरहेका गतिविधि, अवरोध, उपसभामुख प्रकरणलगायत विषयमा छलफल हुन्छ,’ उनले भने ।
२०८१ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित








