प्रधानमन्त्री ओलीसँग बालुवाटारमा देउवा र प्रचण्डको भेट

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता जारी छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भइरहेका बेला सभापति देउवा पनि बालुवाटार पुगेका हुन् ।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ । यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ । यही मेसोमा शीर्ष नेताबीचको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =