पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालोझण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाइएको छ ।

पोखरा पुगेका लामिछानेलाई सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् ।

सूर्य दर्शन सहकारी लगायतका पीडितले सभापति लामिछानेलाई विरौटमा कालोझण्डा देखाएका हुन् ।

पीडितहरूले सभापति लामिछाने सहभागी कार्यक्रममा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले सहकारी पीडितलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =