सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु
२०८१ भदौ २४ गते

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।
सरकारका कामको समीक्षा र न्यूनतम साझा कार्यक्रम तय गर्न बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।
बैठकमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना दलका नेताहरू पनि सहभागी छन् ।
२०८१ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








