यी हुन् संविधान दिवसमा आममाफी पाउने ४९२ कैदी (सूचीसहित)
२०८१ भदौ २० गते

काठमाडौं । संविधान दिवसको अवसर आममाफी पाउने कैदीलाई कैद छुट गरी जेलमुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ ।
५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरेका ४९२ कैदीलाई कैद छुटका लागि कारागार व्यवस्थापन विभागले प्रक्रिया थालेको हो ।
विभिन्न कसुरमा कैदमा रहेका कैदीहरूको कैद छुटका लागि सार्वजनिक सूचना आह्वान नै गरेर विभागले प्रक्रिया अघि बढाएको हो ।
विभागले कैदी बन्दीको नामावलीसहित सात दिने सूचना निकालेको छ । विभागले निकालेको सूचनामा कैद कट्टा गर्न लागिएका व्यक्तिमाथि कुनै गुनासो भए सात दिनभित्र उजुरी दिन भनेको छ ।
२०८१ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








