म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ : बालेन

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले आफ्नो फेसबुक पोष्ट आफूले नहटाएको बताएका छन् ।

उनले एमाले प्रदेश सांसद रेखा शर्माबारे लेखेको स्टाटस सरकारले उडाइदिएको बताएका छन् । उनले आफू गलत भए आफूलाई समाउन र नभए दोषीलाई समाउन चुनौती दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =