रवि लामिछानेले दिए छानबिन समितिमा बयान
२०८१ भदौ ७ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी छानबिन विशेष समितिमा बयान दिएका छन् ।
उनले आज शुक्रवार समितिको बैठकमा सहभागी भएर बयान दिएका हुन् । समितिले लामिछानेलाई आज बयानका लागि बोलाएको थियो ।
लामिछानेले गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका दिएका हुन् ।
लामिछानेमाथि सूर्य दर्शन, सानो पाइलालगायत सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप छ ।
२०८१ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








