कैलाश खोलामा भीषण बाढी (भिडिओ)

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलामा बाढी आएको छ ।

अहिले दिउँसोबाट उक्त खोलामा बाढी आएको स्थानीय मिना विष्टले मकालुखबरलाई जानकारी दिइन् ।

खोलामा पानीको मात्रा बढ्दै गएको उनले बताइन् । खोला आसपासमा रहेका खाल बजार, मुजा बगर लगायतका बजार क्षेत्र जोखिममा परेका छन् ।

यसअघि ४ वर्षअघि पनि उक्त खोलाको बाढीमा १७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =