कश्मिरी बजारको चुरापोते (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ ।

यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ । खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो ।

जसलाई कश्मिरी बजार पनि भनिन्छ । त्यस क्षेत्रमा पुग्दा बजार पसलहरूमा ग्राहकको भीड देखिएको थियो । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ ।

हेराैं यो बजारको केही तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =