१८ महिनापछि प्रचण्डको खुमलटार यात्रा (तस्बिरहरू)
२०८१ असार २८ गते

काठमाडौँ । शुक्रवार भएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत गुमाएका छन् ।
बैठकमा २५८ जना सांसद उपस्थित भएका थिए । जसमध्य ६३ जनाले प्रचण्डको पक्षमा र १९४ जना सांसदले विपक्षमा मत खसालेका थिए । १ मत भने तटस्थ रहेको थियो ।
प्रचण्डले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिएका हुन् । पाँचौँ पटकमा भने उनी विश्वासको मत लिन असफल भए ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै वर्तमान सरकार ढलेको छ । प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :









२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








