राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड
२०८१ असार २८ गते

फाइल तस्बिर
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।
प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रचण्ड पदमुक्त भएका छन् । संसद बैठकबाट प्रचण्ड सिधै शीतल निवासतर्फ गएका हुन् ।
प्रचण्डले एमाले अध्यक्ष ओलीलाई कुनै हालतमा पनि प्रधानमन्त्रीमा नियुक्त हुन नदिने रणनीति लिएका छन् ।
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








