राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा १०१ सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई आज सदस्यमा मनोनयन गरेको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 5 =