जोखिम मोलेर साँघु तर्दै
२०८१ असार ७ गते

धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कोखेभिरस्थित रघुगङ्गा नदीमा अस्थायी साँघुबाट पर्यटकका सामान बोकेर खोला पार गर्दै गरेका भरिया । अक्करे भीरमा बाटो नछिचोलिएको र नदीमा पुल नभएकाले यहाँ साँघुबाट वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः कमल खत्री/रासस
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








