अरनिको राजमार्ग सरसफाइमा ओली दम्पती
२०८१ जेठ २३ गते

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले अरनिको राजमार्गको सडक सरसफाइ गरेका छन् । आज (जुन ५ तारिख) परेको विश्व वातावरण दिवसका अवसरमा ओली दम्पती सरसफाइ गरेका हुन् ।
अध्यक्ष ओली आफैले सडक सफा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘आज राधिका र म अरनिको राजमार्गको सडक सरसफाइमा ।’ उनले यसअघि बिहानै विश्व वातावरण दिवसको शुभकामना दिएका थिए ।
२०८१ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








