अपडेट : इलाम–२ मा ५० प्रतिशत मतदान

काठमाडौँ । इलाम क्षेत्र–२ मा भइरहेको उपनिर्वाचनमा करिब ५० प्रतिशत मतदान भएको छ ।

दिउँसो तीन बजेसम्म ५० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे मकालुखबरलाई जानकारी दिए ।

उनका अनुसार शान्तिपूर्ण रूपमै इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य अघि बढेको छ ।

शनिवार इलाम–२ सँगै बझाङ १ प्रदेशसभा १ (क) मा पनि उपनिर्वाचन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *