मलेसियाविरुद्ध जितका लागि नेपालले पायो १४४ रनको लक्ष्य

काठमाडौं । एसिसि प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन जोड्यो ।

नेपालका अभिनास बोहराले १ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *