‘ओशो पार्क’ मा आन्तरिक पर्यटकहरूको रुचि बढ्दो (तस्बिरहरू)

काठमाडौँ । धरानको ओशो पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यतिखेर ओशो पार्कमा विभिन्न रङ्गीचङ्गी फूलहरू फूलेका छन् । पार्कमा प्रवेश गर्नका लागि शुल्क रु १० तोकिएको छ । पार्कमा विभिन्न किसिमका चित्रात्मक ढुङ्गाहरू देख्न सकिन्छ । उक्त ढुङ्गामा चितुवा, अजिंगर, हाँसलगायत कलाकृत्रिहरू देख्न सकिन्छ । यसले पनि धरानको आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *