नयाँबर्षको उपलक्ष्यमा होण्डाको नयाँ स्किम सार्वजनिक

काठमाडौँ । स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. अन्तर्गत होण्डाकारले २०८१ नयाँबर्षको उपलक्ष्यमा होण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ ।

कम्पनीका अनुसार उक्त स्किम अन्तर्गत २०५ डाउनपेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक आर्थिक वर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक वर्गको सुविधालाई èयानमा राखी रोड साइड असिस्ट पनि फ्री दिने घोषणा गरेको छ ।

यो अफर मिति चैत १ गते बाट लागु भएको र उक्त अफर २०८१ साल वैशाख ३१ गते सम्मका लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *