नेपाली महिला टोलीले एसिया कप खेल्ने

काठमाडौं । नेपाली महिला टोलीले महिला एसिया कप खेल्ने भएको छ ।

एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आउँदो जुलाईमा हुने महिला एसिया कप खेल्ने भएको हो ।

नेपाल भारत र पाकिस्तान तथा युनाइटेड अरब इमिरेट्स (यूएई) को समूह ‘ए’ मा छ ।

नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *